Misplaced Pages

विकिपिडिया

Article snapshot taken from[REDACTED] with creative commons attribution-sharealike license. Give it a read and then ask your questions in the chat. We can research this topic together.
विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

विकिपिडियामा स्वागत छ!

यो एक स्वतन्त्र विश्वकोश हो जसलाई सबैले सम्पादन गर्न सक्छन्
नेपाली भाषामा कुल ३०,३१० लेखहरू सङ्ग्रहित छन्।

विकिपिडियामा लेखहरू खोज्नुहोस्


आज: ९ माघ, २०८० (शुक्रबार); नेस: ००:०८

नेपाली विकिपिडियाको आधिकारिक फेसबुक पृष्ठ ट्विटरमा हामीलाई पछ्याउनुहोस् नेपाली विकी प्रयोगकर्ताको समूह

प्रमुख लेख

देवनागरी लिपि

देवनागरी लिपि अथवा नागरी लिपि बायाँ देखि दायाँ सम्म लेखिने अक्षरात्मक लिपिमा आधारित एक प्राचीन ब्राह्मी लिपि हो। यसको प्रयोग भारतीय उपमहाद्वीपमा हुने गर्दछ। यसको विकास प्राचीन भारतमा पहिलो देखि चौथो शताब्दीको बीचमा भएको थियो भने यसको प्रयोग सातौँ शताब्दी देखी हुँदै आएको छ। देवनागरी लिपिमा, ४७ वटा वर्णहरू हुन्छन् जसमा १४ वटा स्वरवर्ण र ३३ वटा व्यञ्जनवर्ण हुन्छन्। यो संसारमा सबैभन्दा बढी प्रयोग हुने लिपि मध्ये चौथो हो जहा यस लिपिमा १२० भन्दा बढी भाषाहरू लेखिन्छ। यो लिपि नेपालभारत गणतन्त्रको आधिकारिक लिपिहरू मध्ये एक हो।

मराठी, पाली, संस्कृत, हिन्दी, नेपाली, शेर्पा, प्राकृत, अपभ्रंश, अवधी, भोजपुरी, ब्रज भाषा, छत्तीसगढी, हरियाणवी, मगही, नागपुरी, राजस्थानी, भिली, डोगरी, मैथिली, कश्मीरी, कोङ्कणी, सिन्धी, बोडो, नेवारी, पन्जाबी, मुन्डारीसन्थाली लगायतका भाषाहरूले देवनागरी लिपि एकमात्र लिपि वा दोस्रो लिपिको रूपमा प्रयोग गर्ने गर्दछन्। देवनागरी लिपि नन्दिनागरी लिपिसँग पनि मिल्दोजुल्दो रहेको छ जुन दक्षिण भारतका विभिन्न प्राचीन पाण्डुलिपिहरूमा भेट्ने गरिन्छ। यो विभिन्न दक्षिणपूर्वी एसियाली लिपिहरूसँग पनि सम्बन्धित छ। (पूरा  पढ्नुहोस्...)

हालसालै प्रदर्शित:

के तपाईंलाई थाहा छ ...

प्रमुख समाचारहरू

जिमी कार्टरजिमी कार्टर

इतिहासमा आज

२३, जनवरी (जन्म):
सुभाषचन्द्र बोस (सन् १८९७)

प्रमुख चित्र

सुभाषचन्द्र बोस

सुभाषचन्द्र बोस भारतीय स्वतन्त्रता सङ्ग्रामका अग्रणी नेता थिए। दोस्रो विश्व युद्धको समयमा, अङ्ग्रेजहरूको विरुद्ध लड्नका लागि उनले जापानको सहयोगमा आजाद हिन्द सेनाको गठन गरेका थिए। उनी द्वारा दिइएको जय हिन्दको नारा भारतको राष्ट्रिय नारा बनेको थियो।

तस्विर सिर्जनाकर्ता: भारत सरकार

[REDACTED]

विकिपिडियाका भातृयोजनाहरू

अन्य भाषाका विकिपिडियाहरू

यो विकिपिडिया नेपालीमा लेखिएको छ। अन्य भाषामा रहेका विकिपिडियाहरू तल सूचीबद्ध देख्न सक्नुहुन्छ।

कडीहरू सम्पादन गर्नुहोस्
मुख्य पृष्ठ विषय थप्नुहोस्